
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाल पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । आजै याे प्रकरणमा शमसेर मियाँ पक्राउ परेका थिए ।