काठमाडौं :विर अस्पतालका निर्देशक भूपेन्द्र बस्नेत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स) काे उपकुलपति नियुक्त भएका छन् ।

सरकारले बस्नेतलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो।

डा बस्नेत वीर अस्पतालमा कार्यरत छन्। वीर अस्पतालमा दुई पटक निर्देशक हुँदा राम्रो काम गरेका डा बस्नेत ग्याष्ट्रोइन्टेरोलोजिष्ट हुन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको