काठमाडौं : त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेविसंघ फराकिलाे मतान्तरले विजयी बन्दा  एमाले निकट अनेरास्ववियुले लज्जास्पद हार बेहाेरेकाे छ । नेविसंघका उम्मेद्वार श्यामराज ओझा र काेषाध्यक्ष पद्मा भुषाल फराकिलाे मतान्तरले निर्वाचित भएका छन् । ओझाले ८ सय ९४ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धि अनेरास्ववियुका प्रकाश विष्टले ६ सय ८१ मत ल्याए । त्यस्तै काेषाध्यक्षमा पनि नेविसंघ नेतृ भुषाल फरााकिलाे मतान्तरले विजयी भएकी छन् । उनले ८ सय २४ मत पाउँँदा निकटम प्रतिस्पर्धि अनेरास्ववियुका जनक कार्कीले ४ सय ८३ मत मात्र पाए ।

सदस्यहरूमा पनि ओझा प्यानलकै बहुसँख्यक निर्वाचित भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको