काठमाडौँ : नेपाली कांग्रेसको नियमित १५औ अधिवेशन अन्तर्गत काठमाडौँ जिल्लाको अधिवेशन २१ गते शनिबारको दिन राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा हुने भएको छ । अधिवेशनलाई भव्य सभ्य बनाउनको लागि विभिन्न उपसमितिहरू गठन गरिएको संयोजक जय कृष्ण महर्जनले जानकारी दिए।
प्रचार संयोजक – शम्भु प्रसाद अधिकारी मञ्च तथा अधिवेशन व्यवस्थापन – टेवेन्द्र रत्न शाक्य युवा परिचालन – दिनेशविक्रम शाह अधिवेशनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने र अनि शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको छ।





