काठमाडौं : जनमत पार्टीले राममनाेहर यादवकाे सम्झनामा सबे जिल्लामा श्रद्धाञ्जली कार्यक्रम गर्ने भएकाे छ । जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले सबै जिल्ला र वडा समितिलाई श्रद्धाञ्जली कार्यक्रम राख्न परिपत्र जारी गरेका हुन् ।

शुक्रबार प्रवक्ता यादवले विज्ञप्ति जारी गर्दै आइतबार साँझ ७ बजे यादवकाे ८ओैं स्मृति दिवसकाे अवसरमा तस्विरमा माल्यार्पण र दीपप्रज्वलन गरि श्रद्धाञ्जली कार्यक्रम गर्न भनिएकाे छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर