काठमाडौं । पशुपतिस्थित वनकालीमा साउन १ गतेदेखि आयोजना गरिने कोटिहोम महायज्ञको प्रचार प्रसारका लागि बृहत साइकल र्याली आयोजना गरिएको छ।

मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा एक महिनासम्म हुने कोटिहोम महायज्ञको प्रचारका लागि र्याली आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको