बाँके : लागूऔषध नियन्त्रण ब्यूूराेे नेपालगञ्जले लागूऔषध काराेबारी पक्राउ गरेकाे छ । कोटेश्वर काठमाडौका प्रमुख एसएपी कृष्णप्रसाद कोइरालाको नेतृत्वमा रहेको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जका शाखा प्रमुख एएसआई नवीनकुमार शाहीको नेतृत्वको टोलीले हवाइ फायर गरेर पक्राउ गरेकाे हाे ।

इलियास अहमदलेले लागू औषध ब्राउनसुगर खरीद बिक्री भइरहेको छ भन्ने सुचनाको आधारमा गणेशपुर नजिक फेला पारी कानुन बमोजिम चेकजाँच गर्न खोज्दा भाग्न खाेजेपछि नियन्त्रणमा लिन खोज्दा ३  राउन्ड हवाई फायर गरिएकाे थियाे । उनकाे साथबाट   २८० ग्राम १६० मिलिग्राम र डिजिटल तराजु थान-१ हात लगाउने नक १ थान मोबाइल थान-१ समेत बरामद गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको