बनेपा । नेपाली कांग्रेस काभ्रेले संघीय संसदको निर्वाचनका लागि क्षेत्र नं.२ बाट तस्वीर लामासहितका नेताहरूकाे नाम समानुपातिकतर्फ सिफारिस भएकाे छ । क्षेत्रीय समितिकाे बैठकले उनकाे नाम समानुपातिकतर्फ १ नम्बरमा सिफारिस गरेकाे छ ।
फागुन २१ मा प्रतिनिधिसभा चुनाव हुँदैछ ।



