काठमाडौं । काठमाडौ आसपासका जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको छ।

भुकम्प मापन केन्द«का लोक विजय अधिकारीका अनुसार १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले काठमाडौं उपत्यका, रसुवा, सिन्धुपाल्चोकसहित केन्द्रविन्दुस्थलको ५० किलोमिटर आसपाससम्म धक्का महसुस गराएको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको