ललितपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् ।

उनले हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल), बंगलामुखी मन्दिर, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतका धार्मिक स्थान अवलोकन गरे । उनी मन्दिरमा पूजाआजामा समेत सहभागी भए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको