
काठमाडौं : गैरआवासीय नेपाली संघ एनआरएनएकाे अध्यक्षमा महेश श्रेष्ठले शुक्रबार उम्मेदवारी घाेषणा गर्ने भएका छन् । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्काे अध्यक्षमा शुक्रबार ओैपचारिक रूपमा घाेषणा गर्न लागेका हुन् ।
नेपाली समयअनुसार दिउँसाे ३ बजे पत्रकार सम्मेलन र जुममार्फत उम्मेदवारीबारे जानकारी गराउन लागिएकाे हाे । श्रेष्ठ एनआरएनएकाे हाल उपाध्यक्ष छन् ।
श्रेष्ठकाे सचिवालयले जारि गरेकाे सुुचना –
समय दिनको ३ बजे NRNA ICC 2023-25 कार्यकाल को लागी अध्यक्ष पदमा महेश श्रेष्ठ जी ले उम्मेदबारी को घोषणा गर्न पत्रकार सम्मेलन आयोजना गर्नु भएकोले सबै साथीहरुलई ZOOM मार्फत जोडिई हौसला बढाईदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
ZOOM MEETING ID: 831 8559 8195
PASSCODE : 351571