काभ्रेपलाञ्चोक । नेकपा एमाले काभ्रेपलाञ्चोक को ११औं अधिवेशन जेठ २८ बाट सुरू भई आज सम्पन्न हुने भयको छ।
उक्त अधिवेशनमा सदस्य केशरी प्रसाद गौतको उमेदवारी परेको थियो र सर्वसंवत हुने भनिएको चुनाव भोटिङमा जाने भएको छ। भोटिङ १२ बजे सुरू हुने निर्वाचन समितिले जानकारी दिएको छ।
गौतमले विगत ३ दशक बाट एमालेमा कृयाशिल सदस्य र विभिन्न पदमा रहि पार्टीलाई सहयोग र योगदान दिदै आएका छन् ।

