काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभा सांसद प्रकाशमान सिंहको भारतको नयाँदिल्लीस्थित फोर्टिस अस्पतालमा शल्यक्रिया गरिएको छ।प्रोस्टेटसम्बन्धी समस्या देखिएपछि सिंहको जेठ २१ गते शल्यक्रिया गरिएको थियो।

हाल दिल्लीमा रहेका सिंहका स्वकीय सचिव यूपी लामिछानेले शल्यक्रियापछि सि‌ंहको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको जानकारी दिए ।
सिंह अझै केही समय अस्पतालमै रहनेछन्। सिंह गत जेठ १८ गते परिवारका सदस्यहरूसहित नयाँ दिल्ली गएका थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको