काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उपचार गराएर आइतबार स्वदेश फर्किएका छन् । ४ दिन अघि विशेषज्ञ चिकित्सककाे सल्लाहपछि सिंह उपचारका लागि भारतकाे नयाँ दिल्ली गएका थिए ।
चिकित्सककाे सल्लाह अनुसार केहिदिन घरमै आराम गर्ने सिंहकाे सचिवालयले जानकारी दिएकाे छ ।




