काठमाडौं । साताको पाँचौ दिन आज (बिहिबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

बुधबारको तुलनामा आज १ हजार रुपैयाँले बढेर आज छापावाल सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, महासंघका आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३३ हजार ३५० रुपैयाँ रहेको छ।

यता चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर तोलामा १६ सय ५० रुपैयाँ कायम छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको