ललितपुर : उज्यालो नेपाल पार्टीले ललितपुर १ मा युवा उद्यमी पदम कुमार तामाङ उमेदवार बनेका छन् । मंगलबार उनले ललितपुर १ मा उमेदवारी दर्ता गराएका छन् ।

ललितपुरको कर्णाली भनेर चिनिने महांकाल गाउपालिका वडा नं ६ का स्थानीय हुन् ।  सफल युवा व्यवसायी तामाङले राजनीतिमा युवा प्रतिनिधित्व र क्षेत्रको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको