काठमाडौं : नेविसंघ सिटिईभिटि केन्द्रीय समन्वय समितिको केन्द्रीय समन्वय समितिकाे अध्यक्षमा कुम्भ सहकारी देउवा नियुक्त भएका छन् । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आइतबार देउवालाई अध्यक्षकाे जिम्मेवारी ताेकेका हुन् । उनलाई ३ महिनाभित्र विधिवत अधिवेशन गराउने कार्यभार दिइएकाे छ ।

देउवाले फेक्ट नेपाल कलेजका पूर्वसभापति र सिटिईभिटीका कार्यवाहक सभापतिका रूपमा काम गरिसकेका छन् ।  उनले प्राविधिक शिक्षालाई गुणस्तरीय बनाउने र सिटिईभिटिकाे शैक्षिक गुणस्तर वृद्धिका लागि काम गर्ने बताए ।

हेर्नुस् पत्र-

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको