
काठमाडौं : जेनजी अभियन्ता माजिद अन्सारीलाई ज्यमन मार्ने धम्कि आएपछि प्रहरीमा उजुरी परेकाे छ । अन्सारीले आज फेसबुकमा आफूलाई आएकाे धम्की सार्वजनिक गरेका हुन् । उनले साे धम्की दिनेकाे खाेजीमा लागि प्रहरीमा उजुरीसमेत दिइसकेका छन् ।
काठमाडौं महानगरका मेयर बालेन साहकाे पक्षमा बाेल्न अन्यथा ज्यान जान सक्ने आशयकाे मेसेज उनलाई पठाइएकाे छ । अन्सारीले बालेनलाई मेन्सन गर्दै काठमाडौं महानगरमा म सुरक्षित छु भन्दै प्रश्न गरेका छन् ।
हेर्नुस् यस्ताे छ धम्कि :