काठमाडौं : सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग शुल्क तोकेको छ । आज सार्वजनिक गरिएको मन्त्रिपरिषद्को निर्णयमा शुल्क सार्वजनिक गरिएको हो ।
जसअनुसार कार, भ्यान काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ लाग्ने छ । मिनिबस ट्रक आउँदा ११५ र जाँदा ८० रुपैयाँ लाग्नेछ भने बस ट्रक आउँदा २६० र जाँदा २ सय लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको