काठमाडौं : नेपाल विद्यार्थी संघ पद्मकन्या बहुमुखि क्याम्पसकाे अध्यक्षमा पूर्णिमा परियार सर्वसम्मत चयन भएकी छन् । शुक्रबार बिधिवत अधिबेशनबाट सर्वसम्मत इकाई सभापति चयन भएकी हुन् ।

परियार पद्मकन्या बहुमुखी क्याम्पसकी स्ववियु सदस्यसमेत हुन् । नवनियुक्त अध्यक्ष परियारले सबैलाई समेटेर अघि बढ्ने, पद्मकन्या क्याम्पसमा नेविसंघकाे ईतिहास जाेगाउन आफूले सक्रिय भूमिका खेल्ने बताइन् ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको