राजनीति

पूर्वउच्च पदस्थहरूको सुविधा बढाउने सरकारी निर्णय फिर्ता होस् : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले पूर्वउच्च पदस्थ..

प्रभु साहको प्रश्न, ‘प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?

काठमाडौं । आम जनता पार्टी ९आजपा०का अध्यक्ष एवं सांसद प्रभु साहले सरकार बनेको ८ महिनासम्म पनि प्रधानमन्त्री र..

प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो गोजीको योजना समावेश गरेसम्म आर्थिक कार्यविधि पूर्ण हुँदैन : सांसद सुवाल

काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवालले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो गोजीको योजना..

सरकारले संविधानको व्यवस्थालाई पनि ख्याल नगरी विधेयक ल्याएको छ : सांसद पाण्डे

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी..

लोकतन्त्रको असली खतरा सरकार आफैंबाट छ : सांसद गौतम

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले लोकतन्त्रको खतरा सरकार आफंैबाट भएको बताएकी छिन्।..

तारकेश्वरमा कांग्रेस नेताले सरकारी जग्गा कब्जा गरेको सांसद श्रेष्ठको आरोप

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना क्षेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेसका नेताले..

राष्ट्रिय सुरक्षामा देखिएका नयाँ नयाँ आयामलाई मनन् गर्न प्रधानमन्त्रीको जोड

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षाका क्षेत्रमा देखिएका नयाँ नयाँ आयामहरुलाई मनन्..

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ।..

सरकारसंग प्रभु साहको प्रश्न, ‘के फेसबुकबाट लाईक, कमेन्ट र सेयर हटाउन खोजेको हो र’

काठमाडौं। आम जनता पार्टी ९आजपा०का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बिभिन्न विदेशी इन्टरनेट एप्सहरु मार्फत..

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र..