काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

मंगलबार एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोवार भएको सुन आज २०० रुपैयाँले बढेर एक लाख ७३ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोवार भैइरहेको छ।

त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर एक हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर