काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा आज एक हजार रुपैयाँले घटेको हो। बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री  भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको छ। आज चाँदी एक हजार नौ सय ९५ रुपैयाँमा खरिदबिक्री भैइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर