काठमाडौं। लमहीस्थित , देउखुरी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको एपिएफ २७.४ ओभरमा ९५ रन बनाउँदै अलआउट भएको हो। एपिएफका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए। उनले २९ बलमा ४ चौका प्रहार गरेका हुन्।

ओपनर लोकेश बमले २२ रन बनाउँदा अर्का ओपनर आशिफ शेखले १० रन बनाए । अमर सिंह रौतेलाले १० रन बनाउँदा किशोर महतो ४ रनमा अविजित रहे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।पुलिसका लागि सागर ढकाल,करण केसी,गुल्सन झा र कुशल भुर्तेलले १–१ विकेट लिए । ललितले ७.४ ओभर बलिङ गर्दै ३ मेडनसहित १८ रन खर्चेर ६ विकेट लिएका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको