काठमाडौं। राष्ट्रिय क्रन्तिकारी मोर्चा नेपालले काठमाडौंको माइतीघर मण्डलामा शान्तीपूर्ण प्रदर्शन गरेको छ। उनीहरुले अमेरिकाले चालेका कदमहरुको विरुद्ध प्रदर्शन गरेका हुन्।

मोर्चाले ‘प्यालेस्टाइनलाई उपनिवेश बनाउने अमेरिकी साम्राज्यवादको भण्डाफोर गरौ स्वाधीनताको लागि संघर्षशील प्यालेस्टिनहरुप्रति ऐक्यबद्धता जनाऔ !’ भन्ने मुल नाराका साथ प्रदर्शन गरेका हुन्।

राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल विभिन्न छ राजनीतिक दल र कम्युनिष्ट घटकहरु मिलेर बनेको हो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको