काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट सुरू हुँदैछ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन दिएको वक्तब्यले उत्साहित भएको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आजबाट ‘बृहत आमसभा’ कार्यक्रम गर्न लागेको हो।

आज पहिलो दिन बृहत भण्डाफोर कार्यक्रम पोखराबाट सुरू हुँदैछ। फागुन १७ बुटवल, फागुन १८ धनगढी, फागुन २१ जनकपुर, फागुन २५ काठमाडौँ र अन्तिम कार्यक्रम भने फागुन २७ गते सुर्खेतमा हुनेछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको