काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले, महान श्रष्टा र महान शहीदहरू सँधै अमर रहने बताएका छन्।

सोमबार काठमाडौं इच्छुक साँस्कृतिक प्रतिष्ठानमा आयोजित जे.बी. टुहुरे फाउन्डेशनको वरिष्ठ जनगायक जे. बी. टुहुरेको तेस्रो स्मृति दिवस तथा श्रष्टा सम्मान कार्यक्रममा उनले योद्धाहरु बाँचुन्जेल पनि जनता र श्रमिक जनतमा जागरण पैदा गर्दै –गर्दै मर्ने र मरेपछि पनि जागरण गरिनै राख्ने कारण सँधै अमर रहने बताए।

उनले भने,‘ महान श्रष्टा र महान शहीदहरू कहिल्यै मदैनन्। यस्तो योद्धाहरु बाँचुन्जेल पनि जनता र श्रमिक जनतमा जागरण पैदा गर्दै –गर्दै मर्छन् । मरेपछि पनि जागरण गरिनै राख्छन् । त्यसकारण उनीहरु कहिल्यै मदैनन् ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको