काठमाडौं । कांग्रेस सांसदहरूको विरोधका कारण प्रतिनिधिसभा सोमबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठकमा कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै नाराबाजीसहित विरोध गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको