इलाम । नेपाली कांग्रेसका महामन्त्री गगन थापा इलाम आइपुगेका छन्।
भाेली हुने सभामा सहभागी हुन इलाम आइपुगेका थापा कांग्रेस उम्मेदवार डम्बर खड्कालाई मत माग्दै घरदैलाेमा जुटिसकेका छन्। इलाममा वैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसबाट डम्बर खड्का उमेदवार छन्।
कांग्रेस महामन्त्री थापा इलामका नागरिकहरूसँग संवाद गर्दै खड्काकाे प्रचारमा व्यस्त छन्।
हेर्नुस् फाेटाेफिचर:




तस्विर साैजन्य- सबिनबाबु मुडभरी



