काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ वडा मुद्दा अगाडि सारेका छन्। आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा उम्मेदवार खड्काले ‘इलम इलाम’ अवधारणसहित ८ वटा मुद्दा अगाडि सारेका हुन्।

उनले अभिभावक कृषि बैंक तथा बीमा, बाटोदेखि विकाससम्म, इलमी इलामेली शिक्षा, इलामेली उद्यमशीलता स्कूल र इलाम लगानी सम्मेलन २०८२ लाई मुद्दा बनाएका छन्।

यस्तै इलाम भ्रमण वर्ष २०८२, इलाम डिजिटईजेसन २.० र प्रबुद्ध कार्यान्वयन समूह उम्मेदवार खड्को मुद्दा बनेको छ।

उम्मेवार खड्काले ‘इलम इलाम’ अवधारणाले इलाम-२ बासीको आवश्यकता, आकांक्षा, मर्म र अनुभुित आम्मसात गरेको बताएका छन्। आज इलाम बजारमा साँझ ६ बजे पत्रकार सम्मेलन गरेर खड्काले आफ्नो अवधारणा सार्वजनिक गर्दै छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको