काठमाडौँनेपालले आयरल्यान्ड वभ्ल्ससँगको दोस्रो तथा अन्तिम टी–२० शृंखलामा पहिला ब्याटिङ गर्ने भएको छ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङको निर्णय लिएका हुन्।

मुख्य प्रशिक्षक मोन्टी देसाईंले दुई परिवर्तन गरेका छन्।दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीलाई आराम दिइएको छ।

उनीहरूको स्थानमा विवेककुमार यादव र अनिल साहले मौका पाएका छन्।

सोमबार भएको पहिलो टी–२० खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको