काठमाडौं : बागमती नगरपालिका, सर्लाहीका निलम्बित मेयर ,  माओवादी नेता भरत थापालाई विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका छन् । विशेष अदालतले थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

थापामाथि चरम भ्रष्टाचार गरेकाे भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकाे थियाे ।

हेर्नुस् फैसला 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर