काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने भएका छन् । पार्टी संसदीय दलमा पराजित भएपछि लामा संकटमा परेका थिए ।

उनले बिहिबार सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । सो क्रममा देउवाले राजीनामा दिन सुझाएका थिए । लामा निकट काभ्रेका प्रदेश सांसद तीर्थ लामाले बहादुरसिंह लामा राजीनामा दिन तयार भएको बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको