काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा दिपेन्द्र खतिवडालाई नियुक्त गरिएको छ । हाल उनी संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् ।

कम्पनी सञ्चालक समितिको जेठ २९ गते बसेको बैठकको निणयले संस्थाका कार्यकारी अधिकृत जीवन खनालले दिएको राजिनामा स्वीकृत गरेर निमित्त सीईओको जिम्मेवारी खतिवडालाई दिएको हो । खतिवडा विन लघुवित्तमै कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको