काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। महासङ्घका अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर