काठमाडौं :  नेपाल विद्यार्थी संघ (नेविसंघ) चक्रवर्ती ल कलेज इकाइकाे अध्यक्षमा राजेन्द्र राेकाया सर्वसम्मत अध्यक्ष चयन भएका छन् । अधिवेशन आइतबार सम्पन्न भएको हाे ।

 २०८२ वैशाख १४ गते कलेज परिसरमा आयोजित बृहत तेस्रो अधिवेशनले  रोकायाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा काे काे छन् ? 

  • अध्यक्ष : राजेन्द्र रोकाया

  • उपाध्यक्षहरू : प्रविन आचार्य, रूपेन्द्र दहाल, विनोद बुढाथोकी, उषा हमाल, उमङ्ग लोहनी, प्रज्वल चुडाल र सफल केसी

  • सचिवहरू : गौरभ भण्डारी र रेखा मल्ल

  • कोषाध्यक्ष : प्रकृति पण्डित क्षेत्री

  • सह–सचिवहरू : सुशिल मुडभरी, नरेश यादव, अनिल जेठारा, महेश्वरी रोकाया, सन्तोषी पण्डित, प्रशन्न बस्नेत र रविन मगर

 सदस्यहरू 

विनम कडेल, कृतिका भट्टराई, सोफिया आचार्य, खिमलाल डाँगी, सौगात ढकाल, आयुष्मा गिरि, आशिका भण्डारी, एलिना अधिकारी, मारिया शाही, कृतिका नेपाल, रितु रावल, रोशना पौडेल, दिब्यराज घिमिरे, कानुन खड्का, बिपासा यादव, श्रीजल ढकाल र प्रदिप रिमाल।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर