काठमाडाैँ । आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत आफ्नाे पहिलाे खेलमा यूएईविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएकाे छ। मैदानका केही भागमा चिसाे भएकाे कारण निर्धारित समय भन्दा खेल ढिला सुरु हुन लागेकाे हाे। जसकाे कारण खेल ४० ओभरकाे हुनेछ।

© 2025 | hulakpost.com | All Rights Reserved | Privacy Policy | Disclaimer
Powered By: Pro-Tech