काठमाडौं। लण्डन क्लब चेल्सीले कोपनहेगनलाई १–० ले हराउँदै कन्फरेन्स लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। किर्नान ड्युसबरी हलको निर्णायक गोलसँगै चेल्सीले समग्रमा ३–१ को जित हात पारेको हो। घरेलु मैदानमा चेल्सीले पहलो हाफ गोलरहित बराबरी खेलेको थियो।

तर, दोस्रो हाफ सुरु भएको १० मिनेटपछि नै हलले गोल गरेका हुन्। त्यसपछि बाँकी समय थप गोल भने हुन सकेन।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको