काठमाडौं । युगान्डामा जारी वुमन्स डे कपमा नेपालले आज नामिबियाविरुद्ध खेल्दै छ। अहिले हुनलागेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। यसअघिका खेलमा नेपाल हङकङसँग २ रनले पराजित भएको थियो भने युगान्डाविरुद्ध १ विकेटले विजयी भएको थियो।

यस प्रतियोगितामा नेपाल, नामिबिया, हङकङ र युगान्डाले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको