काठमाडौं । संघीय संसद राष्ट्रिय सभा अन्तरगत आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ छ। बुधबार बिहान ११ः०० बजे उक्त समितिको बैठक बस्न लागेको हो। आजको बैठकमा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्यायोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।



