काठमाडौं । अमेरिकामा राष्ट्रतीय निर्वाचनमा डोनाल्ड ट्रम्प जितको बाटोमा छन्।

स्थानीय सञ्चार माध्यम सीएनएनका अनुसार ट्रम्प र जीतको बीचमा अब ३ इलेक्टोरल भोटको मात्रै दूरी छ। यो ३ भोट पाए भने ट्रम्प २७० को म्याजिक अंक छुनेछन्।

यसैबीच उनको प्रतिद्वन्द्वी कमला ह्यारिस भने उनी भन्दा निकै पछाडी छिन्। अहिलेसम्म ह्यारिसले २१४ इलेटोरल भोट मात्रै पाएकी छिन्। ट्रम्पले भने २६७ मत पाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर