काठमाडौं । विधायन व्यवस्थापन समितिमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ ।

भदौ १४ गतेदेखि राष्ट्रिय सभाअन्तर्गत सुरु भएको विधायन व्यवस्थापन समितिमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक समितिबाट पास हुन नसकेपछि विधेयकमाथि सैद्धान्तिक छलफल अझै जारी राखिएको हो ।

विधेयक पारित भएपछि नेपालमा नवीकरणीय ऊर्जाको विकास हुने, वितरणको सहज वातावरण तयार हुने तथा ऊर्जा दक्ष प्रविधि एवम उपकरण प्रयोगमा ल्याउन सकिने उद्देश्यले विधेयकममाथि छलफल सुरु गरिएको हो ।

समितिको अर्को बैठक आइतबार १ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको