काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुद्दा चलाउनु नपर्ने´ भनेर थन्क्याइएको गृहमन्त्रीको पासपोर्टको फायल खोल्न माग गरेका छन् । त्यस्तै उनले कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिराेहियामाथि छानबिन गर्न पनि भनेका छन् ।

`सिरोहियालाई `कृपापुर्वक´ रिहा नगर । मज्जाले छानबिन गर, दोषी ठहरे जेल पठाउ । सबैमाथीको सबै आरोप उपर निष्पक्ष छानबिनको सबै ढोका खुला गर !´, शर्माले भनेका छन्,`मुद्दा चलाउनु नपर्ने´ भनेर थन्क्याइएको गृहमन्त्रीको पासपोर्टको फायल खोल । `सहकारी ठगी समाचार शृङ्खला´ उपर पुर्वाग्रह होइन भन्ने पुष्टि गर !´

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको