काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसदहरुले नारावाजी गरेपछि प्रतिनिधि सभाको बैठकमा सोमबार पनि अवरुद्ध भएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठक कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानमाथिको संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै नाराबाजी गर्दै अवरोध गरेको हो । बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको