इलाम : नेपाली कांग्रेसले आज इलाममा चुनावी सभा सम्पन्न गरेकाे छ । कांग्रेस उमेदवार डम्बर खड्का छन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सम्बाेधन गरेेकाे कार्यक्रममा हजाराैं सहभागी थिए । उनीहरूले कांग्रेस उमेदवार खड्काकाे पक्षमा मतदान गर्न इलामेली जनतालाई अपिल गरे ।








