काठमाडौं । सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराएर रिक्त्त हुने पदहरुमा नयाँ नियुक्तिको लागि सिफारिस गर्ने भएको छ।

मन्त्रीपरिषद्को सोमबारको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गराएर मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकीमा लागि डिल्लीराज भट्ट र सुदुरपश्चिम नजिर मियाँलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन।

उनले भनिन्, ‘गण्डकी,मधेस र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखहरु पदमुक्त गराउने सम्माननयि राष्ट्रपति समक्ष सिफारीस गर्ने भन्ने निर्णय भएको छ। रिक्त हुने पदहरुमा नियुक्ति गर्न सिफारिस गर्न मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम नजिर मियाँलाई सिफरिस गर्ने निर्णय भएको छ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको