
काठमाडौ : नेपाल विद्यार्थी संघकाे केन्द्रीय समितिले १० दिनभित्र पूर्णता पाउने भएकाे छ । आज सानेपामा रिले अनसनमा रहेका विद्यार्थीहरूकाे अनसन ताेडाउँदै यस्ताे सहमति भएकाे हाे । आन्दाेलित विद्यार्थीकातर्फबाट उज्वल बज्राचार्य ,अध्यक्ष दुजाङ शेर्पा र पार्टी कार्यालयकातर्फबाट प्रेम केसीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
याे सहमतिसँगै तीन दिनदेखि जारी अनसन अन्त्य भएकाे छ । सहमहामन्त्री भिष्मराज आङ्दम्बेकाे राेहबरमा यस्ताे सहमति भएकाे हाे ।
सहमतिपत्र