काठमाडौं :  पूर्वप्रधानन्यायधीश चाेलेन्द्र शमशेर जबरालाई गएराति पक्राउ परेका छन् । राणालाई प्रहरी अपराध अनुसन्धान कार्यालय  टेकुले उनकै निबास, महाराजगन्जबाट पक्राउ गरेको हाे ।जबरालाई पक्राउ गर्नुको कारण भने खुलाइएको छैन । बिभिन्न कारणले बिबादित राणा नेपालमा पूर्वप्रधानन्यायाधीस प्रहरी हिरासतमा परेको यो पहिलो घटना हो ।

कनूनविदहरुका अनुसार कुनै गम्भीर अपराध गरेको बलियो प्रमाण फेला परेमा र अभियुक्त फरार हुने अवस्थामा अभियुक्तलाई यसरी बिदाको दिन पनि रातारात पक्राउ गर्ने गरिन्छ । आज आइबार सार्बजनिक बिदा परेकोले राणालाई भोली सोमबार मात्र अदालतमा पेश गर्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको