काठमाडौं : पत्रकार ऋषि धमला पत्नी एलिजा गाैमले जनादेश पार्टी छाडेकी छन् । जनादेश पार्टीको संस्थापक सदस्य एलिजा गौतमले एक महिनामै पार्टी छाडेकी छन् ।

जनादेश पार्टी छाडेर उनी प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)मा प्रवेश गरेकी छन् । आजपामा उनले उपाध्यक्षको जिम्मेवारी पाएकी छन् । यसअघि उनी नागरिक उन्मुक्ति पार्टीमा थिइन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर