चन्द्रप्रकाश बानियाँ / जेन्जी जेन्जी नजपौं कि ?!!

सेनाले हस्तक्षेप नगरेका भए ओलीले राजिनामा गरेपछी राष्ट्रपतिले संसदको सबभन्दा ठूलो दलको नेतालाई प्रम नियुक्त गर्थे र एकमहिनाभित्र संसदीय बहुमत जुटाउने आदेश दिन्थे !

प्रधानमन्त्रीले राजिनामा गरेपछि सरकार ढलेको थियो । नयाँ सरकार बनाउने संसद जीवित थियो । सांसदहरु बहाल थिए ।

व्यर्थैमा नयाँ प्रम बनाउने असंवैधानिक टन्टो बेसाइयो । ज्युंदो व्यवस्थापिकाको हत्या गरियो ?

अनि

एकातिर राष्ट्रपतिलाई सुरक्षाको नाममा मुख्यालयमा राखेर प्रमले झै खुरुक्क राजिनामा गर्नुपर्छ भनेर दवाव दिने

अर्कोतिर प्रम घोषणा गर्ने परिस्थिति बिथोलियोस भनेरै देउवाको ज्यान लिने कोसिस गरिएको होइन कसरी भन्न मिल्छ र ?

खेल खेल्ने को थियो थियो, अदृश्य हातका खेलौना जस्ता प्यादाहरुको बुरुक बुरुक अलि बढी भएन र ?

(बानियाँकाे फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर